३ कार्तिक २०८३, मंगलबार

न्यूजिल्याण्डका ब्याट्सम्यान टेल क्रिकेटर अफ द इयर घोषित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २० वैशाख । न्यूजिल्याण्डका ब्याट्सम्यान रस टेल क्रिकेटर अफ द इयर घोषित भएका छन् ।

आफ्नो करियरमा न्युजिल्याण्डको क्रिकेटर अफ द इयर उनी तेस्रो पटक बनेका हुन् ।

टिम साउदी टेस्ट प्लेयर अफ द इयर र किम कार्टन अम्पाएर अफ द इयरको अवार्डबाट सम्मानित भएका छन् । टेलरले न्युजिल्याण्डका लागि १०१ टेस्ट तथा २३२ एक दिवसीय क्रिकेट खेलेका छन् ।

टेस्टमा उनको १९ शतक तथा ३३ अर्धशतक छ भने एक दिवसीय क्रिकेटमा २१ शतक तथा ५१ अर्धशतक रहेको छ ।