३ कार्तिक २०८३, मंगलबार

बाँकेका कोरोना संक्रमित मदरसामा पढाउने गुरु रहेको खुलासा

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ वैशाख । बाँकेका ६० वर्षीय नयाँ कोरोना संक्रमित मस्जिदमा पढाउने गरु भएको खुलेको छ । स्थानीय प्रशासनले उनी मलौना वा इमाम रहेको पुष्टि गरेको छ ।

उनले वैशाख १३ गतेसम्म स्थानीय मस्जिदहरुमा पढाउँदै आएका थिए ।

स्थानीय प्रशासनले मस्जिदमा बस्नेहरु ११ जनाको स्वाब संकलन गर्ने क्रममा उनमा कोरोना पोजेटिभ देखिएको हो । उनी भारत नगएको जनाएका छन् ।

यद्यपि मदरासामा पढ्न आउने आगन्तुकबाट उनमा कोरोना सरेको हुन सक्ने आशंका गरिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।