३ कार्तिक २०८३, मंगलबार

नयाँ संक्रमित भेटिएका स्थान सिल

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ वैशाख । वुधबार प्रदेश २ मा तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि त्यस क्षेत्रहरु सिल गरिएको छ ।

बाराको जितपुर सिमरा १९ स्थित मस्जिद क्षेत्र र वडा नं. ७ का केही क्षेत्रहरु सिल गरिएको प्रदेश दुई सरकारले जनाएको छ ।