३ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्रीले सांसदलाई हस्ताक्षर गराउँदै, बहुमत उनकै पक्षमा

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुलाई हस्ताक्षर गराएका छन् । पार्टीकै नेताहरुले प्रधानमन्त्री फेर्ने कुरा गरेको भन्दै ओलीले आफ्नो बचाउका लागि हस्ताक्षर गर्न लगाइएको हो

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीका पक्षमा बहुमत सांसद रहेको जनाइएको छ ।

पार्टीकै नेताले प्रतिपक्षीसँग मिलेर अविश्वासको प्रस्ताव ल्याउन लागेपछि उनले आफ्नो बहुमत सिद्ध गर्न हस्ताक्षर गराउन थालेको बताइएको छ ।

हाल नेकपाका १ सय ७२ जना सांसद् छन् । संसदीय दलमा बहुमत सिद्ध गर्न ८८ सांसदको आवश्यकता पर्छ ।