कपिलवस्तु, १७ वैशाख । यशोधारा गाउँपालिका ६ रामपुर बस्ने ४० वर्षीया आरती चाईको करेण्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ ।
आफ्नै गोठ अगाडी रहेको बिजुलीको पोलमा करेन्ट सर्ट भई पोलमा रहेको तार चुँडिएर करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया