
काठमाडौं, १६ वैशाख । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको अन्तरवार्ताका कारण स्पष्टीकरण सोधिएको भनिएका रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्की प्रकरणको कारण फरक रहेको तथ्य खुलेको छ ।
अन्तरवार्ताका कारण नभई कार्य सम्पादन मुल्यांकन, सरकारले गरेका निर्णयको कार्यान्वयनमा कमजोरी र महालेखा परिक्षकको कार्यालयको सुझावका आधारमा स्पष्टिकरण सोधिएको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले लेखेको तीन बुँदे पत्रले प्रष्ट बनाउँछ ।
हेर्नुहोस् पत्र













प्रतिक्रिया