७ मंसिर २०८३, सोमबार

कांग्रेसले सिन्धुपाञ्चोकमा निकाल्यो राँके जुलुस

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ वैशाख । नेपाली कांग्रेस सिन्धुपाञ्चोकले राँके जुलुस निकालेको छ ।

नेपाका सांसद महेश बस्नेत र किसानलाल श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्बआइजिपी सर्बेन्द्र खनाल अपहरणमा सलग्न भएको भन्दै जनता समाजबादी पार्टीका नेताहरुले मुद्दा दर्ता गर्दा प्रहरीले नमानेको विरोधमा नेपाली कांग्रेस सिन्धुपाञ्चोक क्षेत्र नम्बर १ ले आइतबार साँझ सिन्धुपाल्चोकमा राँके जुलुस निकालेको हो ।

जुलुसमा पूर्वसचिव भिम उपाध्ययको समेत रिहाइको माग गरिएको थियो ।लकडाउनको उल्लंघन गर्दै जुलुस निकालिए पनि पुलिस मुकदर्शक बनेको थियो ।