१ कार्तिक २०८३, आइतबार

जापानको समुद्री जहाजमा थप ६० जनासहित १ सय ५० जना कोरोना संक्रमित

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १३ वैशाख । जापानको एक समुद्री जहाजमा थप ६० जनामा संक्रमण भएसँगै १ सय ५० जना संक्रमित पुगेका छन् । उक्त जहाजमा ६२३ कर्मचारी रहेको र अहिले जहाजमा यात्रु नभएको बीबीसीले जनाएको छ ।

जापानमा कोरोना संक्रमितको संख्या १२ हजार ८०० पुगेको छ भने ३४५ को ज्यान गइसकेको छ ।