२ कार्तिक २०८३, सोमबार

सबै हवाई उडान जेठ २ गतेसम्म बन्द रहने

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ वैशाख । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान आगामी जेठ २ गतेसम्म बन्द हुने भएको छ ।

आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले परिस्थिति सामान्य नभएको भन्दै वैशाख १८ गतेसम्म रहेको उडानको स्थगन जेठ २ गतेसम्मलाई बढाएको हो ।