१ कार्तिक २०८३, आइतबार

पाकिस्तानमा लम्बियो लकडाउन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

AFP

काठमाडौँ, १३ वैशाख । पाकिस्तानले लकडाउन बढाएको छ । कोरोनाभाइरस (कोभिड १९) महामारी नियन्त्रणका लागि गरिएको लकडाउन मे ९ सम्मका लागि लम्ब्याएको हो ।

कोरोनाभाइरसको संक्रमण क्रम नरोकिएकोले लकडाउन अवधि बढाएको त्यहाँका सरकारी अधिकारीहरुले जनाएका छन् ।

त्यहाँको सरकारी स्रोतका अनुसार साढे ११ हजार भन्दा बढी मानिस कोरोना संक्रमित छन् । त्यस्तै, २ सय ४० भन्दा बढीको यसको मृत्यु भइसकेको अन्तारष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । –एजेन्सी