२ कार्तिक २०८३, सोमबार

उदयपुरका ७८ जनाको पीसीआर परीक्षणका लागि कोशी अस्पताल पठाइयो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १२ वैशाख । उदयपुरका ७८ जनाको थ्रट स्वाब संकलन गरी नमुना परीक्षणका लागि कोशी अस्पतालमा पठाइएको छ । त्रियुगा नगरपालिका र चौदण्डीगढीका मानिसहरुको नमुना परीक्षण गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

भुल्केको मस्जिदमा जमातीहरु आउनुअघि त्यहाँ वरपर रहेका मानिसहरुको परीक्षण गर्न नमुना संकलन भइरहेको देवकोटाले जनाए । सरकारको अझै बढी परीक्षण गर्ने लक्ष्य रहेको उनले बताए ।