
काठमाडाैँ, ११ वैशाख। समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच बुधबार मध्यराति पार्टी एकता भएको छ ।
नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी हुने भएको छ । राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झा र राजकिशोर यादवले भने बिद्रोह गरेका छन् । उनीहरू एकतामा सहभागी भएनन् ।
यसैगरी, समाजवादी पार्टीमा पनि रेणु यादव, मोहम्मद ईस्तियाक राइन, सुरेन्द्र यादव, बिमल श्रीवास्तव, प्रदिप यादव, उमाशंकर अरगरिया, कलुदेवी विश्वकर्मा र रेणुका गुरुङलगायतले बिद्रोह गरेको बताइएको छ । उनीहरुले नयाँ दल बनाउने निर्णय गरेका छन् ।
यस्तो छ राजपा र समाजवादीबीचको सहमति :













प्रतिक्रिया