
काठमाडौँ, १० वैशाख । नेपालमा ४५ जना कोरोनाभाइरस संक्रमितमध्ये ७ जना निको भएर घर फर्किसकेका छन् । आज थप २ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
वुधबार आयोजित नियमित पत्रकार सम्मलेनमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत ४० वर्षीय पुरुष र टेकुमा रहेका ३२ वर्षीय पुरुष डिस्चार्ज भएको जनाएको छ ।















प्रतिक्रिया