२ कार्तिक २०८३, सोमबार

त्रिविका सबै क्याम्पसलाई अनलाइन कक्षा सञ्चालनको वातावरण मिलाउन अनुरोध

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० वैशाख । त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयले त्रिविका सबै क्याम्पस स्कुल विभागलाई अनलाइन कक्षा सञ्चालन गर्ने वातावरण मिलाउन अनुरोध गरेको छ ।

त्यस्तै, कार्यालयले आफ्ना शिक्षक र विद्यार्थीहरुसँग निरन्तर सम्पर्कमा रही छलफल गर्न पनि अनुरोध गरेको छ ।

वुधबार एक विज्ञप्तिमार्फत मातहतका क्याम्पस तथा विभागलाई कार्यालयले अनुरोध गरेको हो ।