८ मंसिर २०८३, मंगलबार

कांग्रेस पदाधिकारी बैठक बुढानीलकण्ठमा, दुई अध्यादेशमाथि छलफल

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ वैशाख । सरकारले दुई वटा अध्यादेश ल्याएपछि सो विषयमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारीहरूको बैठक बसेको छ ।

मंगलबार बिहान काठमाडौंको बुढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा जारी बैठकमा दुई अध्यादेशका विषयमा छलफल भइरहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

सरकारले सोमबार राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धि दुई अध्यादेश ल्याएको थियो ।

कांग्रेसले कोरोना भाइरसको संक्रमणविरुद्ध एक भएर लड्ने बेला सरकारले अध्यादेश ल्याएको भन्दै विरोध गर्दै आएको छ ।