२ कार्तिक २०८३, सोमबार

सचिवालय बैठक सकेर प्रधानमन्त्री ओली शीतल निवासमा

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शितलनिवास पुगेका छन् ।

नेकपाको सचिवालय बैठक सकेर प्रधानमन्त्री ओली केहीबेरअघि शितल निवास गएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् ।

आजै साँझ राष्ट्रपति भण्डारीले सरकारले पारित गरेका अध्यादेश जारी गरेकी थिइन् ।