२ कार्तिक २०८३, सोमबार

नेकपाको आकस्मिक सचिवालय बैठक प्रारम्भ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, ८ वैशाख । सरकारले राजनीतिक पार्टी विभाजन सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेपछि बाेलाइएकाे नेकपाकाे आकस्मिक सचिवालय बैठक प्रारम्भ भएकाे छ । सोमबार मन्त्रिपरिषदले दल विभाजन गर्न अध्यादेश ल्याएपछि सचिवालय बैठक बोलाइएको हो ।

मन्त्रिपरिषदको बैठकको निर्णय सार्वजनिक भएपछि नेताहरुले सचिवालय बैठकको माग गरेका थिए । बैठकमा अध्यादेश ल्याउनेबारे छलफल हुने जनाइएकाे छ ।