२ कार्तिक २०८३, सोमबार

राष्ट्रपति कार्यालयद्वारा ९ करोड ५० लाख सरकारलाई फिर्ता

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ वैशाख । राष्ट्रपति कार्यालयले सरकारको संघीय संचित कोषमा आफ्नो बजेटबाट ९ करोड ५० लाख रुपैयाँ फिर्ता गरेको छ ।

विभिन्न शिर्षकमा विनियोजित बजेटमध्येबाट उक्त रकम फिर्ता गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जनाएका छन् ।

कोरोना भाइरस (कोभिड–१९) का कारण विशेष परिस्थिति उत्पन्न भएकाले राष्ट्रपति कार्यालयको विभिन्न शीर्षकको बजेट जम्मा गरिएको उल्लेख छ ।