
काठमाडौँ, ५ वैशाख । प्रधानमन्त्रीको अध्यक्षतामा नोवल कोरोना (कोभीड १९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोग लगायतका सम्बन्धित मन्त्रालयका सचिव र सुरक्षा निकायका प्रमुख सहीतको बैठक सुरु भएको छ ।
अहिले बालुवाटारमा जारी बैठकमा समसामयिक विषय, कोरोना रोकथाम तथा नियन्त्रण, लकडाउनलगायत विषयमा छलफल हुने जनाइएको छ ।















प्रतिक्रिया