३ कार्तिक २०८३, मंगलबार

निकुञ्जभित्र गैंडा मृत फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ४ वैशाख । चितवन राष्ट्रिष् निकुञ्जभित्र एक गैंडा मृत फेला परेको छ ।

निकुञ्जअन्तर्गत सुखीभार क्षेत्रको कोर इलाका चिसापानी भन्ने स्थानमा जमेको पानी भित्र गैंडा मृत भेटिएको हो ।

उक्त भाले गैडाको खाग र खुर भने सुरक्षित रहेको छ । चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षमा हाल २४ गैंडाको मृत्यु भएको छ ।