
काठमाडौं, ४ वैशाख । तीन दिन देशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा स्थानीय वायुको प्रभाव सँगसँगै पश्विमी वायुको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।
बिहीबार दिउँसो देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जनर चट्याङ्गरअसिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । शुक्रबार देशभर सामान्यतया बदली रहने छ।
देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जनर चट्याङ्गरअसिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहने छ।
देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जनर चट्याङ्गरअसिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।











प्रतिक्रिया