२ कार्तिक २०८३, सोमबार

प्रदेश दुईमा र्‍यापिड डाइग्नाेस्टिक टेस्ट, २ जनामा पोजेटिभ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ वैशाख । प्रदेश २ मा ४ सय २९ जनार्को यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमणको परीक्षण गर्दा २ जनाको रिपोर्ट पोजेटिभ आएको छ । दुई दिनमा ८ जिल्लाका ४ सय १९ मा परीक्षणका गरिएको हो ।

प्रदेशका सामाजिक विकास मन्त्रालयका अनुसार सप्तरीमा ७८, सिरहामा ४७, धनुषामा ९, महोत्तरीमा २६, सर्लाहीमा ५७, रौतहटमा १ सय ६९, बारामा १० र पर्सामा ११ जनार्को यापिड टेस्ट गरिएको छ ।

प्रदेशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा बसेकाहरुको र्‍यापिड डाइग्नाेस्टिक परीक्षण गरिएको हो ।