
काठमाडौँ, ३ वैशाख । काठमाडौँको सनसिटी अपार्टमेन्टको ब्लक एमा बसेकाहरुको र्यापिड टेस्टको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य मन्त्रायलबाट खटिएको टोलीले बिहान ९ बजेदेखि त्यहाँ परीक्षण गरेको थियो ।
३ सय जनाको परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।
हिजो मात्रै त्यहाँ बस्ने २ जनाको कोरोना परीक्षणको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि स्वास्थ्य मन्त्रालयले त्यस अपार्टमेन्टमा बस्ने सबै जनाको परीक्षण गर्ने जनाएको छ ।















प्रतिक्रिया