
काठमाडौं, ३ वैशाख । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा कोरोनाको र्यापिड टेस्ट सुरु भएको छ ।
मंगलबार ब्लक ‘ए’ मा बस्दै आएका एक महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
सनसिटीमा पाँच वटा ब्लक छन् । त्यहाँ ५ सय परिवारका करिब १ हजार ५ सय जना बस्दै आएका छन् ।











प्रतिक्रिया