
काठमाडौं, ३ वैशाख । तीन महिनादेखि रिक्त रहेको नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा सरकारले पूर्व सचिव सुशील घिमिरेलाई नियुक्त गरेको छ ।
मंगलबारको मन्त्रीपरिषदको बैठकले घिमिरेलाई कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
घिमिरे पर्यटन सचिव हुँदा १८ महिना निगमको संचालक समितिका अध्यक्ष थिए।











प्रतिक्रिया