१ कार्तिक २०८३, आइतबार

भारतमा पहिलोपटक कोरोना संक्रमणबाट डाक्टरको मृत्यु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चैत । भारतमा पहिलो पटक कोरोना भाइरसको संक्रमणबाट एक डाक्टरको मृत्यु भएको छ ।

इन्दौरका ६२ वर्षीय जनरल फिजिसियन डा. शत्रुघन पन्जवानीको मृत्यु भएको हो ।

उनको मृत्यु श्री अरविन्दो अस्पतालमा भएको हो। विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट भारतमा संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।