६ कार्तिक २०८३, शुक्रबार

यती समूहले दियो एक करोड

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चैत । ‘यती समूह’ले सरकारलाई एक करोड रुपियाँको चेक हस्तान्तरण गरेको छ ।

यती समूहका अध्यक्ष लाक्पा सोनाम शेर्पाद्वारा कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपियाँको चेक हस्तान्तरण गरेका हुन् ।