काठमाडौं, २६ फागुन । म्यानपावर व्यवसायीको दबाबपछि बैंकिङ कारोबार अनिवार्य गर्नबाट सरकार पछि हटेको छ ।
ब्यवसायीको विरोध र दबाब आएपछि श्रम तथा रोजगार मन्न्त्रालयले वैदेशिक रोजगार बिभागलाई तत्काल बैंकिङ कारबार नगर्न निर्देशन दिएको छ ।
मन्त्रालयबाट अनिवार्य नगर्न आदेश पाएको भन्दै विभागले पनि समान्य रसिदका भरमा म्यानपावर कम्पनीका फाइल स्वीकृत गर्न थालेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
रसिदका भरमा पुनः श्रम स्वीकृति हुन थालेपछि रकम लेनदेनमा चलखेल सुरु भएको छ ।















प्रतिक्रिया