२ कार्तिक २०८३, सोमबार

कक्षा ११ र १२ को परीक्षा स्थगित गर्ने बोर्डको निर्णय

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २५ चैत । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको बोर्डको बैठकले अर्काे सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको जनाएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को जोखिमका कारण परीक्षा सरेको हो ।