८ मंसिर २०८३, मंगलबार

प्रधानमन्त्री ओलीद्वारा बेलायती समकक्षी जोनसनको स्वास्थ्यलाभको कामना

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्यलाभको कामना गरेका छन् ।

कोरोना भाइरस (कोभिड- १९)को संक्रमित जोनसनको आईसीयुमा उपचार भइरहेको छ ।

जोनसन आईसीयूमा भर्ना भएको आफूले जानकारी पाएको र कोरोना भाइरसँग लड्ने क्षमता रहेको ओलीले सामाजिक सञ्‍जाल ट्विटरमा लेखेका छन्।