८ मंसिर २०८३, मंगलबार

प्रधानमन्त्री ओलीले आज देशबासीका नाममा सम्बोधन गर्दै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन् ।

बिहान ११ः०० बजे सरकारी निवास बालुवाटारबाट सम्बोधन गर्नुहुने भएको उनका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए ।

कोरोना भाइरसको जोखिम रोक्न सरकारले जारी गरेको लकडाउन, नागरिकको साथ, स्वास्थ्य सेवा, उपचार र सरकारका कदमबारे सम्बोधन हुने जनाइएको छ ।