२ कार्तिक २०८३, सोमबार

भैरहवामा कोरोना परीक्षण आजैबाट सुरु

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-प्रतिक पौडेल
भैरहवा, २३ चैत । भैरहवामा आइतबार साँझदेखि कोरोना भाइरस संक्रमणको परीक्षण सुरु भएको छ । आजै एउटा परीक्षण गरिएको छ । जसको रिपोर्ट नेगेटिभ आएको छ । भोलिदेखि नियमित परीक्षण सुरु हुने भएको छ ।

शुक्रबारदेखि नै परीक्षण हुने भनिए पनि प्रवाधिक कारणले गर्दा ढिलो भएको थियो । मु्ख्यमन्त्री शंकर पोखरेलले जनस्वास्थ्य ल्याबको आजै निरीक्षण गरेर आइतबार साँझ वा सोमबारदेखि परीक्षण हुने जानकारी गराएका थिए ।