२ कार्तिक २०८३, सोमबार

लकडाउनको अवधि सोमबारको मन्त्रिपरिषद बैठकले थपिने

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ चैत । सरकारले लकडाउनको समयावधि थप्ने भएको छ । सोमबार मन्त्रिपरिषदको बैठकले लकडाउन बढाउने जनाइएको हो । सरकारले अझै किस्ता किस्तामा लकडाउनको समय बढाउने भएको हो ।

लकडाउन कति दिन थप्ने लगायतबारे साेमबारकाे मन्त्रिपरिषदले निर्णय गर्ने भएकाे हाे ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको आइतबार बसेको १७ औँ बैठकले लकडाउनको अवधि थप्ने कुनै ठाेस निर्णाय गरेकाे छैन।