
काठमाडौँ, २३ चैत । आइतबार सरकारले ६५ जना उपसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै उपसचिवहरूको सरुवा गरेको जनाकारी गराएको हो ।
मन्त्रालयले चैत्र १९ र २१ गतेको निर्णय अनुसार पदस्थापन, सरुवा तथा काज र कामकाजका लागि खटाइएको जनाएको छ ।
उनीहरुको कहाँ कहाँ सरुवा भयो भन्ने जानकारी तल उल्लेख गरिएको छ ।
यस्ताे छ सूची















प्रतिक्रिया