
रुपन्देही, २३ चैत । प्रदेश ५ मा कोरोना भाइरसको आशङ्कामा १८ जनालाई आइसोलेसनमा राखिएको छ । ८९ जनाको स्वाब परीक्षण गरिएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार ८९ जनाको स्वाब परीक्षण गरिएकोमा ७५ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।
चौध जनाको रिर्पोट आउन बाँकी रहेको निर्देशनालयले जनाएको छ ।











प्रतिक्रिया