२ कार्तिक २०८३, सोमबार

कलाकार पल शाहले गरे कोरोना नियन्त्रणमा ५ लाख सहयोग

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ चैत । कलाकार तथा मोडल पल शाहले कोरोना नियन्त्रणका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् ।

उनले विपन्न तथा आर्थिक अवस्था कमजोर भएकाहरुको उपचारका लागि कोरोना उपचार तथा नियन्त्रण कोषमा ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।

उनले आफ्नो फेसबुक पोस्टमार्फत सहयोग गर्ने घोषणा गरेका हुन् ।