२ कार्तिक २०८३, सोमबार

लकडाउन चैतभरि यथावत राख्ने तयारी

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ चैत । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउनको अवधि चैत महिनाभरि सम्म बढाउने तयारी गरेको छ ।

चैत ११ गतेदेखि पहिलो चरणको लकडाउन गरेको सरकारले चैत २५ गतेसम्मलाई अवधि थपेको थियो ।

बिहीबार बसेको समितिको बैठकले लकडाउन केही खुकुलो पारेपनि यसको अवधि भने बढाउने संकेत गरेको हो ।

कोरोना संक्रमणको महामारी हुन नदिन कम्तीमा चैतसम्म लकडाउन यथावत राख्नेबारे बैठकमा छलफल भएको बताइएको छ ।