२ कार्तिक २०८३, सोमबार

ग्यास चाहिए यी नम्बरमा फोन गर्नुहोस्

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ चैत । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास उपभोक्ताको घर तथा नजिकको चोकसम्म पुर्याउने भएको छ ।

ग्यास नपाउने उपभोक्ता ग्यास नपाए निगमको हटलाइन नम्बरमा फोन गरे घर वा नजिकैको चोकसम्म पुर्याइने निगमले जानकारी दिएको छ ।

ग्यास चाहिएमा ११४६ मा फोन गर्न सकिनेछ । त्यसैगरी, निगमले उपलब्ध गराएको ९८५१२७३४७९, ९८५१२७३४३१ र टोल फ्री नम्बर १६६००११००२८ मा सम्पर्क गरेर ग्यास मगाउन सकिने निगमले जानकारी दिएको छ ।