८ मंसिर २०८३, मंगलबार

हेटाैँडाकाे पदमपाेखरीमा गाेली चल्याे

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटाैँडा, १६ चैत । मकवानपुरको हेटौंडा उपमहानगरपालिकास्थित पदमपोखरीमा प्रहरीले ३ राउण्ड गोली चलाएको छ ।

गएराति हेटौंडा उपमहानगरपालिका वडा नं १३ पदमपोखरीको एक पसलमा ३० जनाभन्दा बढी युवाहरू एक आपसमा झडप गर्न थालेपछि प्रहरीले ३ राउण्ड हवाईफायर गरेको हो ।

मदिरा सेवन गरेका युवाहरूबीच झडप हुन थालेपछि प्रहरीले गोली चलाएको जनाइएको छ । प्रहरीले एकजनालाई पक्राउ गरेको बुझिएको छ ।