जुम्ला , १३ चैत । भारतबाट आएका ६ जनालाई पातारासी गाउँपालिकाले क्वारेन्टाइनमा राखेको छ ।
एक साता अघि भारतबाट आएका६ जनालाई क्वारेन्टाइनमा राखेर निगरानी गरिरहेको हो ।
त्यस्तै बुधबारमात्रै जुम्लाको सिमाना नाग्मबाट ३ सय ४० जना जिल्ला भित्रिएका छन्।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस