२ कार्तिक २०८३, सोमबार

झापामा बेलुका ६ बजेदेखि विहान ६ बजेसम्म अत्यावश्यक खाद्यान्न ढुवानी हुने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १२ चैत । झापा जिल्लामा यही चैत १२ गतेदेखि १८ गतेसम्मको लकडाउनमा बेलुका ६ बजेदखि विहान ६ बजेसम्म अत्यावश्यक खाद्यान्न ढुवानी सेवाका गाडीहरु सञ्चालन गरिने भएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारीद्धारा जारी विज्ञप्तिमार्फत सबैमा जानकारी गराइएको छ ।