२ कार्तिक २०८३, सोमबार

लकडाउनपछि काठमाडौँमा यस्ताे देखियो, हेर्नुस् ९ तस्वीर

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ चैत । सरकारले लकडाउन गरेपछि देशैभर सुनसान देखिएको छ । देशकै राजधानी काठमाडौँका सडकहरु लकडाउनपछि खाली र सुनसान देखिएका छन् ।

नेपालमा पनि कारोना संक्रमणको पुष्टि भइसकेपछि सरकारले आज विहान ६ बजेदेखि चैत १८ गतेसम्म पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको हो ।