१ कार्तिक २०८३, आइतबार

कोरोना संक्रमण : १४ हजार ६ सय ५४ को मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १० चैत । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ बाट पछिल्लो तथ्यांकअनुसार विश्वभर १४ हजार ६ सय ५४ जनाको मृत्यु भएको छ ।

३ लाख ३७ हजार पाँच सय ५३ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ । कोरोना अहिलेसम्म १९० मुलुुकमा फैलिएको छ ।

कोरोना भाइरसबाट सबैभन्दा धेरै इटाली प्रभावित भएको छ । इटालीमा अहिलेसम्म ५ हजार ४ सय ७६ को मृत्यु भएको छ ।