२ कार्तिक २०८३, सोमबार

कोरोना प्रभाव : उद्योग वाणिज्य महासंघको निर्वाचन स्थगित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ चैत । कोरोना भाइरसको संक्रमण त्रासका कारण नेपाल उद्योग वाणिज्य महासंको निर्वाचन स्थगित भएको छ ।

महासंघले यही चैत २८ र २९ गतेका लागि तोकेको निर्वाचन स्थगित गरेको हो ।

सरकारले २५ जना भन्दा बढी भेला हुन रोक लगाएपछि बिहीबार बसेको महासंघ पदाधिकारी बैठकले निर्वाचन स्थगित गरेको जानकारी दिएको हो ।

बैठकले निर्वाचन २०७७ जेठ ७ र ८ गते गर्ने निर्णय पनि गरेको जनाएको छ ।