२ कार्तिक २०८३, सोमबार

नेकपा सचिवालय बैठक वुधबार बस्दै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, ४ चैत । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वुधबार सचिवालय बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको दोस्रो मिर्गौला प्रत्यारोपणपछि भोलि दिउँसाे ४ बजे पहिलो पटक सचिवालय बैठक बस्ने भएको हो ।

बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ । भोलि सचिवालय बैठकको तयारीका लागि आजै अध्यक्षद्धय पुष्प कमल दाहाल र ओलीबीच भेटवार्ता भएको थियो ।