
काठमाडौँ, २ चैत । प्रहरीसँग विवाद परेपछि सात वर्ष अघि तत्कालीन एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई थप्पड हान्ने पदम कुँवर पक्राउ परेका छन् । कुँवरलाई शनिबार साँझ बानेश्वरबाट प्रहरीले पक्राउ गरेको हो ।
संसद भवनको शौचालयमा प्रवेश गर्दा प्रहरीसँग कुँवरको विवाद भएकाे थियाे ।
यद्यपि, पुरानो घटनाको आधारमा उनलाई नियन्त्रणमा लिइएको होइन भने उनी संसद भवन किन गएका थिए भन्नेबारे अनुसन्धान गरिने बताइएको छ ।
कुँवरले २०६९ मंसिर १ मा चियापान समारोहमा रहेका प्रचण्डलाई थप्पड हानेका थिए ।















प्रतिक्रिया