
बुटवल, २९ फागुन । बुटवलमा एकजना २१ वर्षीय युवकलाई कोरोना भाइरस संक्रमण हुन सक्ने आशंकामा आइसोलेसनमा राखिएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा ति युवकलाई राखिएको अस्पतालले जनाएको छ ।
ति युवकमा कोरोना भाइरस संक्रमणका लक्षणहरु देखिएकोले आइसोलेसनमा राखिएको बताइएको छ । यद्यपि निक्र्यौल गर्नका लागि आवश्यक परीक्षण भइरहेको अस्पतालले जानकारी दिएको छ ।















प्रतिक्रिया