
काठमाडौं, २७ फागुन । चीनको वुहान शहरबाट फैलन सुरु भएको कोरोना भाइरस कोभिड १९ को संक्रमण इटालीमा तिव्र गतिमा फैलिरहेको छ ।
इटालीमा एकैदिनमा थप एक सयले ज्यान गुमाएका छन्। अन्तराष्ट्रिय सञ्चार माध्याममा आएका खबर अनुसार मंगलबार बिहानसम्म इटाली कोभिड–१९ भाइसरबाट मृत्यु हुनेको संख्या ४६३ पुगेको छ।
सोमबार मात्रै थप १ सयले ज्यान गुमाएका हुन्।
इटालीमा हालसम्म ९ हजार १ सयभन्दा बढीमा संक्रमणको पुष्टि भएको छ।















प्रतिक्रिया