१ कार्तिक २०८३, आइतबार

धनकुटामा बस पल्टिँदा ५५ जना घाइते

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ फागुन । धनकुटामा बस पल्टिँदा ५५ जना यात्रु घाइते भएका छन् । कोसी राजमार्गअन्तर्गत धनकुटाको साँगुरीगढीमा बस दुर्घटना भएको हो ।

ब्रेकफेल भएर बस पल्टिएको जनाइएको छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।