
काठमाडौँ, २३ फागुन । सत्तारुढ नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल आफ्नो जन्मदिनमा चन्द्रागिरी हिल्स पुगेका छन् ।
पत्नी गायत्री नेपालसहित जन्मदिनमा चन्द्रागिरी पुगेका नेता नेपाल नेपालले चन्द्रागिरीमा अवस्थित मन्दिरको दर्शन गरेर प्रसाद समेत ग्रहण गरेका थिए ।
यता काठमाडौँमा पानी परेकाले चन्द्रगिरीमा हिउँ पनि परेको थियो । नेता नेपाललगायतले हिउँ खेल्दै फोटो पनि खिचेका थिए ।















प्रतिक्रिया